newsesJuly 7, 2008 9:20 am
यो सडक हो कि रोपाइँ गर्ने खेत

माथिको तस्बिर देखेर तपाइलाई के लाग्छ कि यो खेतमा किन गाडीहरु गूढी रहेका छन ? तर यो खेत होइन यो त पूर्व-पश्चिम राजमार्गको बर्दिया भुरी गाउँखण्डअन्तर्गत पर्ने अम्बासाको सडक नै हो । तर खोलाको माथी पुल नहुनुका साथै सडक पनि कालोपत्रे नगरिएकोले यहाँ यस्तै तरिकाले गाडी गूड्न वाध्य छन । गाडी गूड्न वाध्य छन ।
The URI to TrackBack this entry is: http://jokes4u.blogsome.com/2008/07/07/p44/trackback/
No comments yet.
RSS feed for comments on this post.
Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>