कराई भरी दुध थियो !

हजुर आमा भएर पिउन सकिन !

नेताहरुको पेट फर्सी जस्तो थियो ,

तर कहिले पनि तरकारी बनाउन सकिन !