ग्राहक – साउजी यो टोपीको मुल्य कति हो ?

साउजी – नब्बे रुपीयाँ ।

ग्राहक – एउटा जाबो टोपीलाई पनि

नब्बे रुपीयाँ यतीले त जुत्ता नै आउँछ ।


साउजी – हुन त हो भाई तर जुत्ता टाउकोमा

लगाउन मिल्दैन नि ।