एक दोषीले आफ्नो वकिललाई फोन ग-यो ।

वकिलले सान्त्वना दिदै भन्योम "तिमी डराउनु

पर्दैन । म तिमीलाई जेल जान दिन्न ।"

दोषीले भन्यो – "म जेलवाट नै फोन गरी

रहेछु ।"