केरा र कागतीको कुरो कुरोमा केराले

कागतीलाई सोधेछ ।

केरा – कागतीज्यू तपाँईलाई मानिसले

त्यसरी निचोर्दा दुख्दैन ?


केराको कुरा सुनेर रिसले चुर हुँदै

कागतीले भनेछ केराज्यू तपाँईलाई

मानिसले नाङगै पार्दा चाहिँ लाज लाग्दैन ।