श्यामे : (आफ्नो साथीसँग) तिम्रो बुबा किन

त्यस्तो कालो भएको हँ ?

राजु : मेरो बुबा कोइला कारखानामा

काम गर्नुहुन्छ नि, त्यसैले ।

राजु : अनि तिम्रा बुबा चाहिँ किन त्यस्ता

सेता नि ?


श्याम : मेरो बुबा मैदा कारखानामा काम

गर्नुहुन्छ त्यसैले होला ।