भिखारी – हजुर ! एक रुपयाँ दिनुस्

न ।

साहुजी – हैन तिमी यस्तो बलियो

कुनै काम गरेर खाऊ न ! किन माग्दै

हिँडछौ ?

भीखारी – म त हजुरसँग पैसा पो

माग्दैछु सल्लाह मागन आएको होइन

नि ।