एउटी यवती अलि सानो, साँघुरो

जुत्ता लगाएर हिँड्दै थिइन् युवतीलाई

असजिलो महसुस भइरहेको थियो ।

युवक – बहिनी यो जुत्ता कहाँबाट ल्याउनुभयो ?


युवती – रिसाउदै रुखबाट टिपेर ।

युवक – चार महिनापछि टिपेको भए

त ठिक्क हुने थियो नि ।