दुर्गम गाऊमा गा.बि.स. मा पियनको जागिर खुलेको छ भन्ने सुनि एक जना आशिक्षित युव सो जगिरको लागी आन्तर्वत्त दिन गए ।
प्र. बुबाको नाम
उ. हाम्रो बुबा स्वर्गमा हुनुहुन्छ त्यहि भऐर नाम भन्न मिल्दैन
प्र. आमाको नाम
उ. छबी माया
प्र. भाइको नाम
उ. भाइ छैन बहिनीको नाम तिखुली
प्र. तिमी कति बर्ष भयौ
उ. गन्न त आउदैन, अरुले भनेको म, हाम्रो बुबा स्वर्ग जानु भऐको तीन बर्ष पछि जन्मेकोरे अब हाम्रो बुबा स्वर्ग जानु भा चहि १ बिष ५ भयोरे अब तपाई आफै हिसब गर्नुहोस्
